१२ श्रावण २०८१, शनिबार

सहयोगि हातहरु बन्दै स्थानीय युवा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिका वडा न ४ निवासी (राम) नाम परिवर्तन कोरना संक्रमित लाई स्थानीय युवाहरुले आर्थिक सहयोग गरेका छन् ।
विगत १४ दिन देखी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा  संक्रमित  उपचारत्त छन ।

स्थानीय बैजनाथ ४ निवासी अगन मल्ल असोकको अगुवाई २१ हजार २ सय ५० रुपैया संकलन गरिएको थियो ।

संकलित रकम संक्रमित  दम्पति लाई हस्तान्तर गरिएको समाजसेवि युवा अगन मल्ल अशोकले जानकारी गराए ।

संकलित रकम  हस्तान्तर गर्न  स्थानीय युवाहरु  राजेन्द्र जंग शाही ,राम प्रशाद शर्मा ,गणेश देवकोटा ,सिताराम खत्री ,मोतिलाल चौधरी लगाएत  सहभागिता रहेको थियो ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech