१४ बैशाख २०८१, शुक्रबार

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै
  • न्युज मानसराेवर

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बसने गरी स्थायी कमिटी बैठक बोलाएको सुवास नेम्वाङले बताए।

बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्ने नेम्वाङले जानकारी दिए।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे समेत छलफल हुने स्थायी कमिटी सदस्य नेम्वाङले बताए।

बैठकमा एमालेले विवाद निरूपणका लागि बनाएको कार्यदलको कामबारे समेत छलफल हुने र आगामी रणनीति तय गरिने उनले बताए।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech