बाँके बैजनाथ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनताको सहानुभूति बढ्दै गएको बताएका छन्।
पोखरेलले भनेका छन्, ‘आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रधानमन्त्रीको एकोहोरो विरोध गर्ने प्रवृत्तिले नै जनतामा कमरेड ओलीप्रति सहानुभूति बढ्दैछ।’