१६ चैत्र २०८०, शुक्रबार

ओलीप्रति जनतामा सहानुभूति बढ्दैछ– शंकर पोखरेल
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनताको सहानुभूति बढ्दै गएको बताएका छन्।

पोखरेलले भनेका छन्, ‘आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रधानमन्त्रीको एकोहोरो विरोध गर्ने प्रवृत्तिले नै जनतामा कमरेड ओलीप्रति सहानुभूति बढ्दैछ।’

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech