कोहलपुर । कोहलपुर क्षेत्रमा कोरना सक्रमित संख्यामा सुधार देखिएको छ ।
होम आइसोलेसन मा रहेका संक्रमित संख्या घटेको हो ।
एक हजार ७८ रहेका संक्रमित संख्या हाल यो संख्या चार सय ७१ मा झरेको छ ।
आज मात्र पुरुष ५९ र महिला ६५ गरी एक सय २४ जना संक्रमित निको भएका छन् ।
निको भएका संक्रमितहरु नि यमित स्वास्थ्यकर्मीको परार्मशमा थिए ।
यसै गरी कोभिड फोकल पर्सन गेहराज खनालले दिएको जानकारी अनुसार अस्थायी कोभिड अस्पतामा ९ जना , आइसुलेसन केन्द्रमा ११ जना उपचारत्त छन् । यसरी हेर्ने हो भने छिल्लो समय कोभिड अस्थायी अस्पतालमा समेत सुधार देखिन्छ ।
यसै गरी २ जना महिलाको मृत्यु भएको छ ।