८ बैशाख २०८१, शनिबार

बैजनाथमा आन्तरिक मुल्याङकन बाट परिक्षा नतिजा निकाल्ने
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ शिक्षा शाखाले आन्तरिक मुल्याङकन बाट परिक्षा नतिजा निकाल्न   निर्देशन गरेको छ ।
शाखाले आज एक सूचना जारी गर्दै आन्तरिक मुल्याङकन बाट नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।

शाखाले जारी गरेको सूचनामा कक्षा १ देखी ५ कक्षा ६ देखी ७ र ९ को लागि आन्तरिक मुल्याङकन बाट नतिजा प्रकाशन गर्ने निर्णय गरेको
हो ।
शिक्षा शाखा अधिकृत विश्वराज ढकालले हस्ताक्षर गरेको सूचनामा कोभिड १९ का कारण परिक्षा सञ्चालन गर्न नसकेका कारण प्रत्येक विद्यालयले आन्तरिक मुल्याङकन कार्यविधि निमार्ण गर्दै परिक्षा नतिजा सार्वजनिक गर्ने भनेको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech