२२ जेष्ठ २०८०, सोमबार

महान्यायाधिवक्ता बडालले पत्रकार सम्मेलन गर्दै
  • न्युज मानसराेवर

काठमाडौं। महान्यायाधिवक्ता रमेश बडालले पत्रकार सम्मेलन गर्दैछन्। केहि समयमा उनले पत्रकार सम्मेलन गर्ने तयारी रहेको छ। प्रतिनिधिसभा विघटनपछि विपक्षी दलले सर्वोच्च अदालतमा मुद्दा दायर गर्न लाग्दा बडालले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech