१२ बैशाख २०८१, बुधबार

एमालेका पूर्वसांसद शर्माको कोरोनाबाट निधन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमालेबाट विजयी पूर्वसांसद रत्नप्रसाद शर्माको कोरोना संक्रमणका कारण निधन भएको छ। एमाले कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका शर्मा २०५६ सालमा जाजरकोट–२ बाट निर्वाचित भएका थिए। एमाले नेता बिष्णु रिजालका अनुसार उनको गएराति निधन भएको हो।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech