७ बैशाख २०८१, शुक्रबार

संक्रमित संख्या घट्दै कोहलपुरमा
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुरमा कोरना सक्रमित संख्यामा सुधार देखिएको छ । होम आइसोलेसन मा रहेका संक्रमित संख्यामा व्यापक सुधार आएको हो ।

एक हजार ७८ रहेका संक्रमित संख्या हाल यो संख्या दुइ सय ३३  मा झरेको हो ।

आज मात्र पुरुष  १४   र महिला १८   गरी जम्मा ३२ जना संक्रमित निको भएका छन् ।

निको भएका संक्रमितहरु नियमित स्वास्थ्यकर्मीको परार्मशमा थिए ।

यसै गरी कोभिड फोकल पर्सन गेहराज खनालले दिएको जानकारी अनुसार अस्थायी कोभिड अस्पतामा ४ महिला र १ पुरुष गरी ५ जना  उपचाररत्त छन् भने , आइसुलेसन केन्द्रमा २ जना उपचारत्त छन् ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech