१३ बैशाख २०८१, बिहीबार

जनमत प्रभावित पार्ने दुराशयबाट बजेट आयो : मीनेन्द्र रिजाल
  • न्युज मानसराेवर

काठमाडौं। नेपाली कांग्रेसले सरकारले जनमत प्रभावित पार्ने दुराशयबाट बजेट ल्याएको आरोप लगाएको छ। आज कांग्रेस संसदीय दलमा औपचारिक रूपमा बजेटबारे धारणा व्यक्त गर्दै जनमत प्रभावित पार्ने दुराशयबाट बजेट ल्याएको आरोप लगाएको हो। छायाँमन्त्री मीनेन्द्र रिजालले बजेटका भ्रमपूर्ण योजना कार्यान्वयन हुन नसक्ने बताए। उनले भने, “बजेटले देशको ऋण भार बढाउने भएको छ। जनमत प्रभावित गर्ने गरी बजेट ल्याइयो, कार्यान्वयन हुन सक्दैन।”

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech