१५ बैशाख २०८१, शनिबार

आजदेखि लुम्बिनी प्रदेशको बजेट अधिवेशन
  • न्युज मानसराेवर

बाँके । लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारको सिफारिसअनुसार आज दिउँसो १ बजेका लागि प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका हुन् ।

लुम्बिनी प्रदेशको सरकार गठन प्रक्रियामा असमति जनाउँदै मुख्यमन्त्री शंकर पोखरेललाई सार्वजनिक कार्यक्रममा बहिस्कार गर्ने निर्णय गरेका विपक्षी गठबन्धनलाई समेत सहमत गराउँदै सरकारले बजेट अधिवेशन आह्वान गरेको हो ।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech