१३ बैशाख २०८१, बिहीबार

नेपाली उद्योगमा कुन देशको कति लगानी?
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  उद्योग विभागले आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म नेपालका उद्योगमा ३ खर्ब ५७ अर्ब ८१ करोड रूपैयाँ विदेशी लगानी स्वीकृत भएको जनाएको छ। यसमध्ये चीनले १ खर्ब ६७ अर्ब ५८ करोड, भारतले ९८ अर्ब १७ करोड, बेलायतले १८ अर्ब ६४ करोड, अमेरिकाले १४ अर्ब ८७ करोड र दक्षिण कोरियाले १२ अर्ब ७३ करोड रूपैयाँ लगानीको स्वीकृति पाएका छन्।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech