१२ बैशाख २०८१, बुधबार

नेपालद्वारा चिनियाँ ताइपेई २-० ले पराजित
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपालले एसियाली विश्वकप छनोटको समूह ‘बी’ मा बिहीबार चिनियाँ ताइपेईलाई २-० ले हराएको छ। अन्जन विष्टले पेनाल्टीमा गरेको गोलबाट नेपालले तेस्रो मिनेटमै अग्रता लिएको थियो। वैकल्पिक खेलाडी नवयुग श्रेष्ठले ८७ औं मिनेटमा अर्को गोल थप्दै नेपालका लागि तीन अंक पक्का गरे। जितसंगै ६ अंक जोडेको नेपाल चौथो स्थानमा यथावत् छ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech