१४ असार २०७९, मंगलवार

जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भयो : शंकर पोखरेल
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको प्रतिक्रिया दिएका छन्।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा धारणा राख्दै उनले यस्तो बताएका हुन्। उनले अब सबै पक्ष चुनावमार्फत् नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुट्नुपर्ने आग्रह पनि गरेका छन्।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech