१४ चैत्र २०७९, मंगलवार

संक्रमण घटेसँगै बाँकेका अस्पतालमा शैय्या खाली
  • न्युज मानसराेवर

बाँके। कोरोना संक्रमणदर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका शैय्या खाली हुन थालेका छन्। लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रिफर भइ आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० शैय्यामध्ये ४४ शैय्या खाली छन् भने कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेका १३० शैय्यामध्ये ५२ शैय्या खाली भएका छन्।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech