७ बैशाख २०८१, शुक्रबार

जीवन ज्योति स्कुलको भान्सा घरलाई खाद्यन सहयोग
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिका  वडा न  १० मा सञ्चालित जीवन ज्योति स्कुलले भान्सा घरलाई खाद्यन सहयोग गरेको छ ।

नेकपा एमाले ले कोभिड १९ का परिवारलाई दैनिक ३० रुपैयामा खाना उपलब्ध गराउदै आएको छ ।

भान्सा घर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सञ्चालन छ ।

जीवन ज्योति स्कुलले २२ हजार बराबरको खाद्यन सहयोग गरेको जीवन ज्योति स्कुलका  स्कुलका लेखापाल कल्याण तिमिल्सिनाले  जानकारी गराए ।

खाद्यन सामाग्री स्कुलका लेखापाल कल्याण तिमिल्सिनाले हस्तान्तरण गरेका थिए ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech