७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेश सरकारले आगामी बर्ष १०१ वटा सडक र पुलको निर्माण सम्पन्न गर्ने
  • न्युज मानसराेवर

बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा १०१ वटा सडक र पुलको निर्माण कार्य सम्पन्न गर्ने भएको छ। आगामी आर्थिक बर्ष २०७८/०७९ नीति तथा कार्यक्रम उल्लेख भएअनुसार नेपाल सरकारको अनुदानमा ३५ सडकपुल र प्रदेश सरकारको अनुदानमा ११९ वटा सडकपुल निर्माणाधिन रहेका छन्।

आगमी बर्ष ५४ वटा सडकको निर्माण थालनी गर्ने र केही प्राथमिकतामा रहेका सडकको थप अध्ययन गर्ने भएको हो।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech