१३ बैशाख २०८१, बिहीबार

देशभर मौसम सामान्य बदली भइ वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  आज देशभरको मौसम सामान्य बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको छ । देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण केही स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली भएर देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech