१३ बैशाख २०८१, बिहीबार

यस्तो छ कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको मूल्य
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष २०७७ का लागि स्वीकृत गरेको मूल्य नै यस वर्ष पनि कायम गरेको छ। पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै कक्षा १ देखि १० सम्मको मूल्य सार्वजनिक गरेको हो।

यसअघि वैशाख २० गते प्रकाशित सूच्नामा कक्षा २ र ३ को मूल्य प्राविधिक कारणले फरक पर्न गएकाले सच्चाएको पनि जनाइएको छ। केन्द्रले सोहीअनुरुप पाठ्यपुस्तक छपाइ, बिक्री वितरण र खरिद गर्न सम्बन्धित सरोकारवालालाई भनेको छ।

 

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech