७ बैशाख २०८१, शुक्रबार

आज ५ हजार २२५ जना कोरोना संक्रमित निको भए
  • न्युज मानसराेवर

बाँके।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर आज ५ हजार २२५ जना कोरोना संक्रमित निको भएको जनाएको छ। योसँगै कोरोना निको हुनेको संख्या नेपालमा ५ लाख २० हजार ८१६ पुगेको छ। नेपालमा कोरोना निको हुनेको दर ८६.२ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ४ हजार ३९६ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ८ हजार ३०५ जनाको मृत्यु भएको छ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech