८ बैशाख २०८१, शनिबार

विश्व बैंकले नेपाललाई ६० मिलियन डलर दिने
  • न्युज मानसराेवर

बाँके। नेपालको उच्च शिक्षालाई स्तरीय बनाउन विश्व बैंकले ६० मिलियन अमेरिकी डलर दिने भएको छ। विश्व बैंकले दिने उक्त रकम उच्च शिक्षाको स्तर सुधार्न र अनलाइन सिकाईमा खर्च गर्नुपर्ने छ। कोभिड-१९ महामारीका कारण समस्यामा परेको शैक्षिक क्षेत्रलाई अगाडि ल्याउन उक्त रकम दिने भएको हो।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech