बाँके । पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पाँच लाख २७ हजा १११ जना संक्रमणमुक्त भइसकेका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ।