१३ बैशाख २०८१, बिहीबार

घट्दै कोरोनाको सक्रिय संक्रमित संख्या, आज देशभर ६८ हजार ९५५ जना
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६८ हजार ९५५ जना रहेको बताएको छ। सक्रिय संक्रमितमध्ये ६४ हजार ७४४ जना होम आइसोलेसनमा र ५ हजार २११ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

पछिल्ला दिन कोरोना परीक्षण गराउनेको संख्या घटेसँगै संक्रमितको संख्या पनि घटेको छ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech