१४ बैशाख २०८१, शुक्रबार

आज निको भए ४ हजार १८७ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके।  बितेको चौबिस घण्टामा देशभर ४ हजार १८७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ४३९ जना पुगेको छ। नेपालमा कोरोना संक्रमित निको हुने दर ८८.३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech