६ बैशाख २०८१, बिहीबार

आज यी स्थानमा छ बाढीपहिरो आउने प्रबल सम्भावना, विशेष सावधानी अपनाउनोस्
  • न्युज मानसराेवर

बाँके ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश,बागमती,लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आजराति कर्णाली,लुम्बिनी, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुनेछ। भारी वर्षा हुने प्रदेश र त्यहाँका खोला तथा नदी नजिक बाढीपहिरोको जोखिम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech