११ बैशाख २०८१, मंगलवार

माओवादी केन्द्रले बाढि पिडीतलाई सहयोग गर्ने
  • न्युज मानसराेवर

कोहलपुर।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  नगर समितिले  बाढि पिडीतलाई  राहात उपलब्ध गराउने भएको छ ।
कोरोना पिडीतलाई कार्यकर्ताको गास कटाएर संकलन तथा बितरण गर्दै आएको राहात कार्यक्रम  अब  बाढी पिडीतलाई  समेत  बितरण गरिने माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुला राज बिष्ट बिहानीले भनेका छन् ।

 

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech