१२ बैशाख २०८१, बुधबार

आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भए
  • न्युज मानसराेवर

बाँके।  पछिल्लो चौबिस घण्टामा देशभर आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या नेपालमा ५ लाख ४३ हजार ५२१ पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८८.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech