१५ चैत्र २०८०, बिहीबार

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सुरु
  • न्युज मानसराेवर

काठमाडौं। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सुरु भएको छ। गएरातिदेखि परिरहेको बाढी तथा पहिरोले देशभरका विभिन्न जिल्लामा क्षति गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहने परिषद्को बैठक बसिरहेको हो। बैठकमा हालको स्थितिबारे समीक्षा हुनेछ भने राहत र उद्दारको विषयमा पनि निर्णय हुन सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech