८ बैशाख २०८१, शनिबार

कोहलपुरमा संक्रमित संख्या ३३
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर कोरना संक्रमित संख्या ३३ पुगेको छ ।
कोभिड १९ फोकल पर्सन गेहराज खनालका अनुसार होम आइसोलेसनमा पुरुष १५ महिला १८ गरी  कूल ३३  जना कोहलपुरमा संक्रमित छन्। संक्रमित नियमित स्वास्थ्यकर्मीहरुको परामर्श सेवामा छन् ।  संक्रमित संख्या हिजो ३१ मा झरेको थियो ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech