१३ बैशाख २०८१, बिहीबार

नेपाल  राष्ट्रिय शिक्षक संगठनले बुझायो ७ बुँदे माग
  • न्युज मानसराेवर

बैजनाथ बाँके।बैजनाथ गाउँपालिका स्तरीय नेपाल  राष्ट्रिय शिक्षक संगठनले बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाललाई ज्ञापन पत्र बुझाएका छन् । संगठनका अध्यक्ष राजकुमार सापकोटा लगाएत  संगठनमा आवद्ध सदस्यहरुको सहभागितामा ज्ञापन पत्र बुझाइएको हो ।

नेपाल  राष्ट्रिय शिक्षक संगठनले ज्ञापन पत्रमा ७ बुँदे माग उल्लेख गरिएको छ ।

मुख्य रुपमा कोभिड १९ को विरुद्ध शिक्षक विद्यालय कर्मचारीलाई खोपको व्यवस्थापन पश्चात मात्र विद्यालय संञ्चालन गरिनु पर्ने माग राखिएको छ भने   माध्यमिक तहमा आवश्यक दरबन्दी गरिनु पर्ने जस्ता ७ बुँदे माग राखिएको  छ ।

ज्ञापन पत्र बुझदै गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले स्थानीय निकायले गर्न सक्ने मागहरु पुरा गर्न प्रतिवद्ध रहेको जानकारी गराएको संगठनका निवर्तमान सचिव चन्द्रकान्त न्यौपानेले न्यूज मानसरोवरलाई जानकारी गराए ।

यस्ता छन्  ७ बुँदे  मागहरु

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech