१५ बैशाख २०८१, शनिबार

देशभर मौसम बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बैजनाथ बाँके ।  आज देशभरको मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुनी वायुको प्रभावका कारण प्रदेश–१, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भईरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली भई देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम,लुम्बिनी र प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech