११ बैशाख २०८१, मंगलवार

विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने
  • न्युज मानसराेवर

काठमाडौं। कोभिड–१९ विरुद्धको महामारीविरद्ध लडिरहेको नेपाललाई विश्व बैंकले १५० मिलियन डलर दिने भएको छ। महामारीपछिको पुनरुत्थानका लागि भन्दै विश्व बैंकले उक्त रकम दिने भएको हो। यसका लागि बैंकले हिजो नेपाललाई दिन उक्त रकम स्वीकृत गरेको हो। उक्त रकमले नेपालको आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्व बैंकले बताएको छ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech