१४ बैशाख २०८१, शुक्रबार

सर्पको टोकाईबाट बच्न र टोकिहाले के गर्ने?
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बर्खा र गर्मी लागेपछि सर्पको बिगबिगी बढ्छ। त्यसैले सर्पको टोकाईबाट बच्नको लागि घर वरीपरीका झाँडी फाँड्ने, सरसफाई गर्ने, घरमा भएको प्वालहरु बन्द गर्ने, झ्यालढोका बन्द गर्नुपर्छ। बारीमा काम गर्दा गमबुट लगाउने र राती हिँड्दा टर्चलाईट बालेर हिड्नुपर्छ। यदि सर्पले टोकिहाले मान्छेलाई सुत्न नदिने,खाना र पिउन नदिने, चुरा,औंठी र पेटी लगाएको छ भने खोली दिने र जतिसक्दो छिटो अस्पताल पुर्‍याउनुपर्छ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech