७ बैशाख २०८१, शुक्रबार

बैजनाथमा कुन कुन क्षेत्र परे पर्या पर्यटन प्रवर्धनमा ?

आर्थिक वर्ष २०७८।७९ नीति तथा कार्यक्रममा पर्या पर्यटन प्रवर्धनमा विशेष जोड

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७८।७९ को नीति तथा कार्यक्रममा पर्या पर्यटन प्रवर्धनका विशेष जोड दिएको छ ।

गाउँपालिकाले बाँके बर्दिया राष्ट्रिय निकुन्ज बफरजोनमा रहेको सय गन्तव्यमा एक गाभर भ्यालीमा पर्यटन प्रवर्धन गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ ।

यसै गरी मानसरोबरको प्रतिकारात्मक स्तम्भ र बोटानिकल गार्डेन बैजनाथ ६ न्यू हरियाली भ्यूटावर ,पुष्पलाल स्मृति बाटिका ,चिल्ड्रेन

पार्कको निर्माण गिद्यान ताल सिम्राह ताल संरक्षण र सम्वद्र्धन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । तस्विर पर्यटन सम्पादन कृष्ण थारुको सहयोगमा 

 

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech