१६ चैत्र २०८०, शुक्रबार

कोभिड १९ बाट प्रभावित युवाहरु लाई रोजगारी
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिकाले  बैदेशिक रोजगारी बाट फर्केका युवालाई स्वरोजगार बनाउन उत्पादनमा जोड्ने भएको छ ।
आर्थिक बर्ष २०७८।७९ को नीति तथा कार्यक्रममा युवाहरु लाई स्वरोजगार बनाउने उल्लेख गरिएको हो ।

स्वास्थ्यका लागि खेलकुद राष्टिका लागि खेलकुद स्वास्थ्य र अनुशासित नागरिक उत्पादन गर्न खेलकुदलाई विशेष ध्यान राख्दै पालिका स्तरीय खेलकुद विकास समिति लाई पूर्णता दिने बताइएको छ’भने युवा क्लबहरुको संरचनालाई परिचालन र संचालनमा जोड दिने छ ।

विकृति विसंगति लागु औषध तथा दुव्र्यसनी सम्बन्धि चेतनामुलक कार्यक्रम आर्थिक बर्ष २०७८।७९ मा सञ्चालन गरिने उल्लेख गरिएको छ ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech