१५ चैत्र २०८०, बिहीबार

कोरोना संक्रमित निको हुने दर ९०.२ प्रतिशत पुग्यो
  • न्युज मानसराेवर

बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर ४ हजार ९५४ जना कोरोना संक्रमित निको भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ। नेपालमा कोरोना संक्रमण हुने दर ९०.२ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ५४ हजार ४७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech