४ बैशाख २०८१, मंगलवार

दश महिनामा नेपाल भित्रियो एक अर्ब ७४ करोडभन्दा बढीको काजु र बदाम
  • न्युज मानसराेवर

बाँके । चालु आर्थिक वर्ष २०७७/७८को पहिलो दश महिनामा एकअर्ब७४ करोड९० लाख ७८ हजार रुपैयाँको काजु र बदाम विभिन्न देशबाट नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार सो अवधिमा९९ करोड सातलाख ९७ हजार रुपैयाँको काजु र ७५ करोड ८२ लाख ८३ हजार रुपैयाँको बदाम नेपालले आयात गरेको छ। उक्त मूल्यमा २२ लाख ९२ हजार ५५ केजी काजु र बदाम नेपाल भित्रिएको छ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech