१५ चैत्र २०८०, बिहीबार

प्रतितोला ३०० ले घट्यो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके।  आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ। यसैगरी आज चाँदीको प्रतितोला मूल्य १ हजार २९५ रुपैयाँ कायम भएको महासंघले बताएको छ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech