१४ बैशाख २०८१, शुक्रबार

आज निको भए ५ हजार ४५५ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके । बितेको चौबिस घण्टामा देशभर ५ हजार ४५५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ४१३ जना पुगेको छ। नेपालमा रहेका कोरोना संक्रमितमध्ये ९१.३ प्रतिशत निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। ंनेपालमा हालसम्म संख्या ६ लाख ६१ हजार ८४१ जनामा कोरोना पुष्टि भएको छ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech