१३ बैशाख २०८१, बिहीबार

आज पाँच वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके ।  मनसुनी वायुको प्रभावका कारण आज मौसम सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण प्रदेश–१,२ र बागमतीमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech