१२ बैशाख २०८१, बुधबार

कांग्रेस १४ औं महाधिवेशन : ६ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक
  • न्युज मानसराेवर

काठमाडौं।नेपाली कांग्रेसले ६ जिल्लाका ९ वटा निर्वाचन क्षेत्रका क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गरेको छ। भोजपुर,रुकुमपश्चिम,प्युठान,धनुषा(१) काभ्रे(१) र सप्तरी क्षेत्र नं.१, २,३ र ४ का क्रियाशील सदस्य (नयाँ ) र नवीकरणको विवरण सार्वजनिक गरेको हो।सो विवरण नेपाली कांग्रेसले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो।सार्वजनिक भएका जिल्ला र क्षेत्रका नामावलीमा कुनै उजुरी,गुनासा वा सुझाव भएमा असार १७ गतेभित्र सप्रमाण पठाउन पनि भनेको छ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech