१५ बैशाख २०८१, शनिबार

देशभर मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके ।  मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभर मौसम बदली भई वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर सामान्य देखि पूर्ण बदली रही बागमती तथा प्रदेश–१ का केही स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। प्रदेश–१, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech