११ बैशाख २०८१, मंगलवार

आज फेरि घट्यो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ। महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९० हजार र तेजावी सुनको मूल्य ८९ हजार ५५० कायम भएको छ। यसैगरी आज १० रुपैयाँले घटेको चाँदीको बजार मूल्य प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech