१२ बैशाख २०८१, बुधबार

कोहलपुरमा संक्रमित संख्या अब १० मात्र
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुरमा कोरना संक्रमित संख्यामा गिरावट आएको छ ।

आज कोहलपुरमा संक्रमित संख्या कूल १० जना मा पुगेको हो ।

कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालका अनुसार उनीहर सबै होम आइसोलेसन मा छन् ।

उनीहरु मध्य ३ जना पुरुष र ७ जना महिला रहेका छन् खनालले जानकारी गराए ।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech