१५ चैत्र २०८०, बिहीबार

क्रिकेट खेलाडीलाई नगद पुरस्कारसहित सम्मान
  • न्युज मानसराेवर

बाँके ।  राष्ट्रिय क्रिकेट टिम जर्सीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले बैशाखमा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखला खेल्ने टिम र डेब्यू गर्ने चार खेलाडीलाई नगद पुरस्कारले सम्मान गरेको छ। टिमलाई पाँच लाख नगद र डेब्यू गर्ने खेलाडीलाई जनही एक लाख रुपैयाँ प्रदान गरेको हो। नेपालबाट कुशल भुर्तेल, आशिफ शेख, शाहब आलम र कमलसिंह ऐरीले डेब्यु गरेका थिए।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech