१ असार २०८१, शुक्रबार

पर्यटन भिसाको अवधि बढ्यो
  • न्युज मानसराेवर

बाँके । अध्यागमन विभागले पर्यटन भिसा अवधि बढाएको छ। पछिल्लो पटक १ सय ५० दिनसम्म बस्न सक्ने प्रावधान भएको पर्यटन भिसा कोरोनाको कारण बोर्डले यसपटक बढाएर २ सय १० दिन पुर्‍याइएको हो। निषाधाज्ञाको अवधि १ सय ५० दिनमा गणना नहुने भएकोले पर्यटन भिसा अवधि बढाईएको बोर्डले जानकारी गराएको छ ।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech