१३ बैशाख २०८१, बिहीबार

नेपालमा रहेका कूल कोरोना संक्रमितको ९४ प्रतिशत निको भए
  • न्युज मानसराेवर

बाँके ।  बितेको चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये ३ हजार ४५१ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ। नेपालमा रहेका कूल कोरोना संक्रमितमध्ये ९४ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ७८ हजार ८०८ जनाका कोरोना संक्रमण पुष्टी भइसकेको छ।

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech