६ आश्विन २०८३, मंगलवार

देशभर ५ लाख वृक्षारोपन गर्दै युवा संघ
  • न्युज मानसराेवर

बाँके । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले देशभर ५ लाख विरुवा रोप्ने भएको छ। संघले ‘देशव्यापी वृहत राष्ट्रिय वृक्षारोपन कार्यक्रम, २०७८’मार्फत पाँच लाख वृक्षारोपन गर्ने भएको हो। संघको केन्द्रीय कमिटीले यसको सुरुवात समेत गरिसकेको छ। सुभारम्भ कार्यक्रममा विशङ्खुको मन्दिरमा एक हजार २०० वटा विरुवा रोपिएको छ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech