१२ श्रावण २०८१, शनिबार

एमाले कार्यदलको पहलः शीर्ष नेतृत्वमा औपचारिक संवादको वातावरण बन्दै
  • न्युज मानसराेवर

काठमाडौं। एमाले कार्यदलको बैठक सम्पन्न भएको छ। नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि अवरुद्ध भएको कार्यदलको बैठक सोमबार साँझ बसेको हो। अनौपचारिक छलफलमा निरन्तर रहेका दोश्रो तहका नेताहरु बीचको वार्ता सकारात्मक बनेको बताएका छन्। वार्तापछि बोल्दै नेताहरुले छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको विषय नेताहरु बीच साझा गरेको बताए। बैठक निरन्तर बस्ने सहमति भएको भीम रावलले बताए।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech