५ श्रावण २०८१, शनिबार

प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्ने विश्वका ३७ राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको नाम सार्वजनिक
  • न्युज मानसराेवर

बाँके । रिपोर्टस विथआउट बोर्डर्स संस्थाले प्रेस स्वतन्त्रतामाथि सबैभन्दा बढी आक्रमण गर्ने विश्वका ३७ राष्ट्रध्यक्ष तथा सरकारप्रमुखको नाम सार्वजनिक गरेको छ। यसअघि यो सूची सन् २०१६ मा प्रकाशित गरिएको थियो। सूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, साउदी राजकुमार सलमान, बंगलादेशकी प्रधानमन्त्री शेख हसीना, भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरो लगायत छन्।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech